मुख्य समाचार

बर्दघाट नगरपालिकाले अपाङ्गता भएका विमारीको नि:शुल्क उपचार गर्ने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अपाङ्गता भएका विमारीको नि:शुल्क उपचार गर्ने भएको छ।नगरपालिकाले नगर भित्र रहेका दुई सामुदायिक अस्पतालबाट नगर भित्रका अपाङ्गता भएका बिमारीलाई अस्पतालले दिने सेवासुबिधा सहित नि:शुल्क उपचार गर्ने नगर प्रमुख सम्भुलाल श्रेष्ठले...

पुरा पढ्नुहोस
ठुटीबारि जाने उपभोक्ता नै सचेत बन्दै

परासि।पश्चिम नवलपरासीको बर्दघाट ०९ बस्ने पुर्णिमा भण्डारी प्रायःजसो साप्ताहिक रुपमा ठुटीबारि जाने गर्थिन।घरमा दैनिक प्रयोजन हुने खाद्यान्न र लत्ताकपडा किन्न ठुटिबारी शनिबार जाने उनको साप्ताहिक सेडुअल नै बनिसकेको थियो। बिगत ३ बर्ष देखी हाल सम्म...

पुरा पढ्नुहोस
बर्दघाटमा आगलागी हुँदा ४ वटा पसलमा क्षती

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा आगलागी हुँदा ४ वटा पसल क्षति र एक जना व्यक्ति घाइते भएका छन।   स्थानीय बम बहादुर थापाको घरमा पसल गर्ने आशिष फोटो स्टुडियोमा आगलागी हुदा पसल पुर्ण...

पुरा पढ्नुहोस
नवलपरासीमा श्रम स्वीकृत गरेर वैदेशिक रोजगारमा जाने २० हजार ९ सय बढी

परासी।नवलपरासीबाट आ.वा. २०७८/७९ श्रम स्वीकृत गरेर वैदेशिक रोजगारमा २० हजार ९ सय ७३ जना रहेको छ। श्रम स्वीकृत गरेर वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ३ महिनामा बढ्दै गएको सुरक्षित आप्रवासन(सामी)कार्यक्रम सुरक्षित वैदेशिक राेजगारकाे सामि...

पुरा पढ्नुहोस
एसिसी यु-१६ जोन कप:नेपालले सिङ्गापुरलाई ९७ रनले हरायो

काठमाण्डाै।नेपाल एसीसी यू-१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे।नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे।सिङ्गापुरका...

पुरा पढ्नुहोस
आधारभूत स्काउट तालिम सम्पन्न

रुपन्देही।स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ।तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।   समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट...

पुरा पढ्नुहोस
स्वर्गीय केशव प्रसाद पौडेलको स्मृतिमा अक्षयकोष स्थापना

सुनवल।स्वार्गीय केशव प्रसाद पौडेलको स्मृतिमा महाकवि देवकोटा नमुना मा.वि सुनवल ४ मा अक्षयकोष स्थापना भएको छ।सुनवल २ आछामवासी निवासी स्वार्गीय केशव प्रसाद पौडेलको वार्षिक पुन्य तिथिमा उहाँकी धर्मपत्नी सारदा पौडेलले अक्षयकोषका स्थापनाको लागी रु...

पुरा पढ्नुहोस
धारामा सफा पानी आएपछि प्रतापपुर अडारेका स्थानीय दंग

बर्दघाट।उनको नाति बिरामी भयो।नाति बिरामी हुदा कहिले परासी,कहिले भैरहवा त कहिले बुटवलका अस्पतालमा धाउँदा धाउँदा उनी हैरान मात्र भएनन धेरै खर्च समेत भयो।   ठुलो छोरो साउदीमा छ।कमाई खासै राम्रो नहुँदा चार/पाच महिनामा एक पटक मात्रै...

पुरा पढ्नुहोस
संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्दै नेपाली सर्च इन्जिन

सुनवल।नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात भएको छ।प्रायःनेपालमा गुगल,फेसबुक,टिकटक र इन्स्टाग्रामको माध्यमबाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ...

पुरा पढ्नुहोस
विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले हरायो

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ।जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।   नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र...

पुरा पढ्नुहोस