मुख्य समाचार
काठमाडौँ।सरकारले धानको समर्थन मूल्य तोकेको छ।मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार...
पुरा पढ्नुहोसयुएई।नवलपरासी सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ।बरदुबई स्थित हेरिटेज भिलेज रेष्टुरेण्टमा सम्पन्न चौथो अधिवेशनले भुपराज डुम्रेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। युवराज भुसाल संरक्षक रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिता वराल,उपाध्यक्षहरु कोपिला सापकोटा,दिपक...
पुरा पढ्नुहोसपरासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागु औषध सहित एक जना ब्यक्ति पक्राउ परेका छन। लुम्बिनी प्रदेश प्रहरी,लागु औषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा...
पुरा पढ्नुहोसवालिङ्ग।वालिङ्ग नगरपालिकामा सञ्चालनमा रहेको उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र-ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन। विधालय...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइको उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु नै उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसबर्दघाट।एसइइको नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर,इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन।प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने...
पुरा पढ्नुहोसअर्घाखाँची।बैध नेतृत्वको क्रान्तिकारी माओवादि र कंचन नेतृत्वको नेकपा(बहुमत)बीच एकता पछी बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लामा एकता अधिवेशन सम्पन्न गरेको छ। पार्टीले केन्द्र,प्रदेश हुँदै जिल्लासम्म एकता प्रक्रिया अगाडि बढाएको पार्टीले आज अर्घाखाँची जिल्ला समितिको एकता...
पुरा पढ्नुहोस









