सुनवल नगरपालिका

केपी ओलि सुपर प्रधानमन्त्री बन्न खोजे:नेका नेता पौडेल

परासी।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए।   माओबादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपि ओलि सुपर...

पुरा पढ्नुहोस
सुनवल लोटस स्कुलले मनायो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यु लाइफ माबीलाई

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...

पुरा पढ्नुहोस
निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कृत

सुनवल।गत माघ २ गते लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरिएको छ।सुनवल स्थिति देवकोटा नमुना माविको सभा हलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको हो।देवकोटा नमुना मावि...

पुरा पढ्नुहोस
टेन्डर नखुलाई तुरिया खोला उत्खननको जिम्मा चिनिया कम्पनीलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ।बिरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नपाको १२औं नगर सभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।सुनवल नगरपालिकाको १२ औं...

पुरा पढ्नुहोस
ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
सुनवलका महेश(मिसन)अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिन बंगलादेश प्रस्तान

सुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले...

पुरा पढ्नुहोस
प्रगति मावि सुनवल विधालय व्यवस्थापन समितिको अध्यक्षमा खान

सुनवल।प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ। विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो।   यस्तै व्यवस्थापन समितिको...

पुरा पढ्नुहोस
जनजाती महासंघ सुनवलको अधिवेसनको फागुन ९ गते हुने

सुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस
कोटहीदेवी सामुदायिक वन जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

सुनवल।कोटहीदेवी सामुदायिक वन सुनवल ११ जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।   समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीको अध्यक्षता तथा डिविजन वन कार्यालय परासीका महेन्द्र राज वाग्ले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वाग्लेले...

पुरा पढ्नुहोस