सुनवल नगरपालिका
सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत ६९ जनालाई निशुल्क झोला तथा पोशाक वितरण गरेको विद्यालयले जनाएको...
पुरा पढ्नुहोससुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ। पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको...
पुरा पढ्नुहोससुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा...
पुरा पढ्नुहोसपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...
पुरा पढ्नुहोसपरासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...
पुरा पढ्नुहोसपरासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...
पुरा पढ्नुहोससुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त...
पुरा पढ्नुहोससुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...
पुरा पढ्नुहोससुनवल । सुनवल नगरपालिकाले आइतबारे हाटबजारको अनुगमन गरेको छ । सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सीनाको संयोजकत्वमा वडा नम्वर १ सोमनाथको हाटबजार अनुगमन भएको हो । अनुगमन गर्दा कम तौलका ढकहरुको प्रयोग भइरहेको, गुणस्तर तथा...
पुरा पढ्नुहोस