लुम्बिनी प्रदेश
सुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न,दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो। घोडाहा नदीको उकास क्षेत्र(बगर)मा शुरु...
पुरा पढ्नुहोसरुपन्देही।देवदहको पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहेको भन्दै रुपन्देहीको देवदह प्रेस क्लबले पत्रकार रेशम अधिकारीलाइ युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।क्लबले देवदह मिडिया फेस्टिबलको अवसरमा बुधबार एक कार्यक्रम गरी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।प्रतापपुर गापा-८ मजुवामा ५० बर्षिय तिलकराज भेडियार र उनकि श्रीमती निर्मला भेडियार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका नायब उपरीक्षक भोजराज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन। रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम -१४ मा श्रीमतीले श्रीमानको हत्याको रहस्य खुलेको छ। वडा नम्बर १४ का २९ बर्षीय अब्दुल नसिम खाको उनकी श्रीमती हसिवन मिसाले आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरिले जनाएको छ। गत जेठ...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...
पुरा पढ्नुहोसपरासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदहमा ‘प्रथम देवदह मिडिया फेस्टिबल’ हुने भएको छ।देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गतेसम्म ३ दिन मिडिया फेस्टिबल’ संचालन हुन लागेको हो। मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक,रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक...
पुरा पढ्नुहोस