लुम्बिनी प्रदेश
जेठ ११ परासी । पश्चिम नवलपरासीमा आज ७६ जना कोरोना संक्रमित मुक्त भएका छन ।यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार २ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना भएको बर्दघाट प्राबिधिक संस्थाद्वारा किसानहरुको लागि प्राविधिक परामर्श सेवा सुचारु गरेको छ । कोभिड-१९ को महामारी कारणले बन्दाबन्दिले किसानलाई कृषि सम्बन्धि समस्या समाधानका लागि जिल्लामा किसानहरुलाई कृषि सम्बन्धि...
पुरा पढ्नुहोसबुटवल जेठ १० । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्ताक्षर सम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश...
पुरा पढ्नुहोसनवलपरासी ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै...
पुरा पढ्नुहोसअर्घाखाँची जेष्ठ -१० डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ, बैठकले दोश्रो चरणमा फैलिएको कोबिड- १९ ले अर्घाखाँची मा पारेको प्रभाव, बैशाख २१ गते देखि जिल्लामा गरिएको निषेधाज्ञा को समिक्षा गर्नु का साथै कोबिड- १९...
पुरा पढ्नुहोसपरासी, ९ जेठ – दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना भाईरस सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिदँै गएपछि कोरोनाभाइरसबाट मुक्तिको कामना गर्दै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पुजापाठ गरिएको छ । रामग्राम नगरपालिका ४ जीतपुरस्थित काँडरमाईको थान सहित जिल्लाका...
पुरा पढ्नुहोससागर पौडेल जेठ ७ नवलपरासी पश्चिम नवलपरासीको सदरमुकाम परासिका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत सन्चालन गरेर संकलन गरेको रकम पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ । फेसबुक ग्रुप हेल्पिङ्ग...
पुरा पढ्नुहोसजेठ ७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद...
पुरा पढ्नुहोसजेठ ५, नवलपरासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले गोलि चलाउदा गोलि लागेर एक जना घाइते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि...
पुरा पढ्नुहोस