बर्दघाट नगरपालिका

४१ दिनमा पनि सकिएन बर्दघाटको नगरसभा

बर्दघाट।उत्कृष्ट तथा नमूना नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन।   हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४१ औं दिन पुगिसक्दाँ समेत आवश्यक...

पुरा पढ्नुहोस
बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बर्दघाट।बर्दघाट जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२२ का अध्यक्ष दिनेश न्यौपानेको  अध्यक्षतामा  सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय रहनुभएको...

पुरा पढ्नुहोस
बर्दघाटमा आलोलागी हुदा १ लाख बराबरको क्षेती

बर्दघाट।गए राति पश्चिम नवलपरासी बर्दघाट ५ स्थित मधुसुधन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आलोलागी हुँदा काठ पराल जलेर एक लाख वरावरको क्षति भएको छ।बुधबार साँझ सवा ७ मा लागेको आगो स्थानिय, दमकल र...

पुरा पढ्नुहोस
विनोद चौधरीले गरे माघी महोत्सवको उद्घाटन

परासी।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ। चौधरीले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो। महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै...

पुरा पढ्नुहोस
बर्दघाट मेलामा ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ।     मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिका कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति

  बर्दघाट।बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ ।   मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ...

पुरा पढ्नुहोस
बर्दघाटबाट साँढे दुई लाख मूल्य बराबरको मल र चिनी बरामद

बर्दघाट। पश्चिम नवलपरासी प्रहरीले गोठमा लुकाई छिपाई राखेको अवस्थामा जिल्लाको बर्दघाटबाट करिब साढे २ लाख मुल्य बराबरको अबैध मल र चिनी बरामद गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुर, ईलाका प्रहरी...

पुरा पढ्नुहोस
क्षेत्री समाज नेपाल नवलपरासीको नव निर्मित भवन उद्घाटन

बर्दघाट।राष्ट्रिय अखण्डता,जातिय सद्भाव,क्षेत्रिय एकता आजको आवश्यकता भन्ने मुल नारा सहित क्षेत्री समाज नेपाल नवलपरासीले आफ्नो नव निर्मित भवन उद्घाटन,सम्मान तथा वनभोज कार्यक्रम बर्दघाट १६ सुर्यनगरमा सम्पन्न गरेको छ। क्षेत्री समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको...

पुरा पढ्नुहोस
बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...

पुरा पढ्नुहोस