लुम्बिनी प्रदेश

पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ। पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पाल्हिनन्दनमा दुई जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकाद्वारा ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

बर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ।       बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको...

पुरा पढ्नुहोस
सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा,प्रत्येक वडामा नि:शुल्क स्वास्थ्य उपचार सेवा

सुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो।     नवलपरासी...

पुरा पढ्नुहोस
देवकोटा माविद्वारा एसईई दिने विद्यार्थीहरुलाई सुभकामना

सुनवल।महाकवि देवकोटा नमुना माविबाट एसईई २०७९ मा परिक्षा दिने विद्यार्थीहरुलाई एक कार्यक्रम बिच बिधालयले शुभकामना दिएको छ।बिधालयका प्रध्यानाध्यापक खेमलाल जोसि शर्माको अध्यक्षता तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सप्पन्न भएको...

पुरा पढ्नुहोस
गुरुकुलको ८ औं दीक्षान्त कार्यक्रम,बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्नेमा जोड

दाङ।नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ। घोराही उप महानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल ऐकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको...

पुरा पढ्नुहोस
सुनवलमा लघुउधमी समूह गठन,संयोजकमा नरबहादुर

सुनवल।सुनवलमा नर बहादुर खड्काको संयोजकत्वमा लघु उधमी समुह गठन भएको छ।शुक्रवार सुनवलमा सम्पन्न सुनवल लघु उधमी समूह संघको भेलाले खड्काको संयोजकत्वमा १३ सदस्यीय लघु उधमी तदर्थ समिति गठन भएको हो।जसको सह सम्योजकमा बिमल ढकाल,सचिव...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं निर्वाचित

परासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नवलपरासीको अध्यक्षमा पाठक

परासी।नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक(सन्तोष)सर्वसम्मत चयन हुनभएको छ। बुधवार प्रतापपुरको बेलाटारीमा सम्पन्न १० औ अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष...

पुरा पढ्नुहोस