स्थानीय समाचार
सुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि...
पुरा पढ्नुहोससुनवल । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...
पुरा पढ्नुहोसपरासी।प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन । जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...
पुरा पढ्नुहोसभुमही । सुनवल नगरपालिका-१२ भुमहीमा स्थिति जगन्नाथ माविले कक्षा ११ का नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रम गर्दै कक्षा १२ मा अध्ययनरत विधार्थीले कक्षामा आगन्तुक विधार्थीलाई स्वागत गरेका हुन ।कक्षा १२...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन। अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...
पुरा पढ्नुहोसपरासी । प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा...
पुरा पढ्नुहोससुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र...
पुरा पढ्नुहोस