ट्रेन्डीङ्ग

काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी

काठमाडौं ,पुस ५ ।

काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा
रहेको जीम खानामा आगलागी भएको हो।

आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरु बोलाइएको छ। नियन्त्रणको प्रयास जारी छ,’ बानेश्वरका प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिनु भएको छ ।

आगलागी के कारणले भएको हो अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले काठमाडौं उपत्यकाका दमकलहरु त्यसतर्फ प्रस्थान गरिएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?