मुक्ति गैरे,साउन ३२ ,पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी बगनासकालि गाउँपालिकाकाे प्रथम भेला सम्पन्न भएको छ ।बगनासकालि गाउँपालिकाकाे झिरेभज्याङ्गमा प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले ईश्वरी विकलाई सेक्रेटरीमा चयन गरेको छ ।
भेलाले ९ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ। भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथापाल्पा जिल्ला ईन्चार्ज अपेक्षा,विशिष्टअतिथि पाल्पा जिल्ला ईन्चार्ज प्रभात,जनपत्रकार संगठन पाल्पाका जिल्ला इन्चार्ज मुक्ति गैरे,भने कार्यक्रम संचालन बिकासले गर्नु भएको थियोे ।