ट्रेन्डीङ्ग

रामनगर जेसीजद्धारा विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

भुमही।रामनगर जेसिजले सुक्रबार सुनवल नगरपालिकाका १८ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ।

आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले जयश्री आधारभूत बिद्यालय सुनवल नगरपालिका-११ बेवरेमा अध्ययनरत विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री र न्यानो वितरण गरिएको रामनगर जेसिज रामनगर कोषाध्यक्ष जेसी कला डुम्रे भट्टराईले जानकारी दीइन।

जयश्री आवीमा भएको कार्यक्रममा रामनगर जेसिजका अध्यक्ष जेसी देवु भट्टराईको अध्यक्षतामा तथा कानुनि सल्लाहकार जेसी तारा पाण्डेको स्वागत एव रामनगर जेसिजका महासचिव जेसी डिल्लीराम सुवेदीको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal