चितवन।चितवन क्षेत्र नं २ का गठवन्धन अन्तर्गत नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ।
भरतपूर महानगरपालिका-१० पुरानो मेडिकल कलेज अगाडि चुनाब प्रचार प्रसारमा रहनु भएको श्रेष्ठ सवार गाडीमा तोडफोड भएको प्रहरीले जनाएको हो।३ वटा मोटरसाइकलमा आएको समूहले बा ३च २०५० नम्बरको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा छ।
तोडफोडमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।उमेदवार श्रेष्ठ भरतपुरका विभिन्न स्थानमा घरदैलोमा ब्यस्त हुनुहुन्छ।