नवलपरासी । संचारकर्मी बिमल भट्टराईको वियोगान्त प्रेम कथा रहेको ‘तिमी मेरो ढुकढुकी हौ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।
खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । त्यस्तै,भिडियोमा कथा र निर्देशन मिन रानाको छ भने विमल भट्टराई, रेशम सुनारी र निशा सुनारीले अभिनय गरेका छन् ।
गीत’दर्पण टिभी नेपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियो: