ट्रेन्डीङ्ग

सरकारले धानको समर्थन मूल्य तोक्यो

काठमाडौँ।सरकारले धानको समर्थन मूल्य तोकेको छ।मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।


जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारले चालु आर्थिक बर्षमा मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?