मकवानपुर।मकवानपुर जिल्लाको मनहरी -३सिद्धकालीमा बसोबास गर्दै आएकी वर्ष ५४ का गहुँगोरो वर्णको चमेली परियार विगत पाँच दिनदेखि बेपत्ता भएका छन्।
विगत ५ दिनदेखि घरबाट निस्किएकी चमेली घर नफर्केपछि माइतीघर,आफन्त लगायत चिनजानको सबै ठाउँमा खोज्दा पनि नभेटिएकोले खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
हरियो कुर्था सुरुवाल र रातो स्वीटर लगाएकी चमेली कसैले कतै फेला पार्नु बहेमा सम्बन्धित परिवारलाई सम्पर्क गरी बताइदिनु हुन जानकारी गराइन्छ।निजको आफ्नै दाई 9845074158 र भाइहरू 984537359, 9749835470 मा सम्पर्क गरी बुझाईदिनु हुन पनि जानकारी गराइन्छ। यदि कसैले भेटेमा निजलाई परिवार जनले ३० हजार बराबरको रकम पुरस्कार स्वरूप उपलब्ध गराउने समेत जानकारी गराएको छ ।