सुस्ता गाउपलिका
सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।जसको उपाध्यक्षमा हरेन्द्र यादव...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...
पुरा पढ्नुहोससुस्ता । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री युवा नेता एवं सविधानसभा सदस्य बिक्रम खनालले काङ्ग्रेस पार्टीको बिधि र बिधानमा रहेर सम्पुर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने बताएका छन ।नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न १...
पुरा पढ्नुहोसपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...
पुरा पढ्नुहोसपरासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...
पुरा पढ्नुहोसपरासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...
पुरा पढ्नुहोससुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो। बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। अहिले दैनिक...
पुरा पढ्नुहोस









