समाचार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै,बजेट माथी छलफल हुने

दाङ।लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो।जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ।     प्रमुख प्रतिपक्षी नेकपा...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन।नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो।तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि अबरुद्ध भएको...

पुरा पढ्नुहोस
विश्वकप छनौट:प्लेअपमा आज नेपाल र युएई खेल्दै

काठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)सँग खेल्दैछ।खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ। विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता...

पुरा पढ्नुहोस
वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप नखेल्ने

काठमाण्डाै।वेस्ट इन्डिजले एकदिवसीय विश्व कप छनौटबाट बाहिरिएको छ।आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो।   जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको...

पुरा पढ्नुहोस
बलियो कांग्रेस बनाउन जनताको मन जित्नु आवश्यक:कांग्रेस नेता महर

डडेलधुरा।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताएका छन।यसका लागि नेताहरूले ग्रासरुटबाटनै जनताको काम गर्नुपर्ने बताएका छन।कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले...

पुरा पढ्नुहोस
गठबन्धन कसैले चाहेर हल्लिँदैन:प्रचण्ड

पोखरा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार कसैले हलाएर नहल्लिने बताएका छन।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।यो कसैले हलाएर हल्दैन।हामी समझदारीका साथ अगाडि बढ्छौँ।’​   भ्रष्टाचारविरूद्ध...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालन

चितवन।नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ।   चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको...

पुरा पढ्नुहोस
बर्दघाट कवि प्रतियोगिता:पत्रकारको कविता लेख्ने रोल्पाका टंक प्रथम

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा पत्रकारको कबिता लेख्ने रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गरेका छन।     दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे,तेस्रो स्थानमा हुन सफल नवीन...

पुरा पढ्नुहोस
बालबालिकालाई ट्राफिक सचेतना प्रशिक्षण

सुनवल।मदन मनमोहन बाल क्लव,सुनवल ४ ले ट्राफिक सचेतना समवन्धि कार्यक्रम गरेको छ।पछिल्लो समयमा वढ्दै गइरहेको दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक सचेतना कार्यक्रम गरेको क्लवले जनाएको छ।कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
लालपुर्जा पाएपछिको त्यो खुसि

परासी।पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन।लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन। जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण...

पुरा पढ्नुहोस