समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन। विधालय...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइको उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु नै उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसबर्दघाट।एसइइको नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर,इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन।प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने...
पुरा पढ्नुहोसपरासी।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी मैत्री वातावरण बनाउन नसकेको बताए। शनिबार नवलपरासी उधोग बाणिज्य संघको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नभएको र लगानी मैत्री...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ। हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी यस क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १२८ जना विद्यार्थीहरु एसईईमा सहभागि...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले राष्ट्र कै उत्कृष्ट नतिजा दिएको छ।न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन।६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त...
पुरा पढ्नुहोसभैरहवा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने...
पुरा पढ्नुहोसचितवन।पूर्वी नवलपरासीमा गत माघमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन।गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो(सीआईबी)को टोलीले पक्राउ गरेको उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ।दुई...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अपाङ्गता भएका विमारीको नि:शुल्क उपचार गर्ने भएको छ।नगरपालिकाले नगर भित्र रहेका दुई सामुदायिक अस्पतालबाट नगर भित्रका अपाङ्गता भएका बिमारीलाई अस्पतालले दिने सेवासुबिधा सहित नि:शुल्क उपचार गर्ने नगर प्रमुख सम्भुलाल श्रेष्ठले...
पुरा पढ्नुहोस









