समाचार

जरायो मारेको आरोपमा चार जना पक्राउ

सुर्खेत।प्रहरीले सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेकाे अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको...

पुरा पढ्नुहोस
नाम मात्रको सर्पदंश उपचार केन्द्र

परासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।केन्द्र आउन करिव ५ सय मिटर बाँकी...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।बैठक आज बस्ने तय भएको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो।अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बोलाउने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।   अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो।स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज...

पुरा पढ्नुहोस
सरकारले धानको समर्थन मूल्य तोक्यो

काठमाडौँ।सरकारले धानको समर्थन मूल्य तोकेको छ।मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार...

पुरा पढ्नुहोस
सुनवल वडा १३ को नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगर पालिकाको वडा-१३ को प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ।नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो। सुनवल नगर प्रवक्ता एव वडा नम्बर-१३...

पुरा पढ्नुहोस
रामग्राममा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

परासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४...

पुरा पढ्नुहोस
रामग्राममा लागु औषध सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागु औषध सहित एक जना ब्यक्ति पक्राउ परेका छन।   लुम्बिनी प्रदेश प्रहरी,लागु औषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा...

पुरा पढ्नुहोस
ईबिकलाई वालिङ्ग नगरपालिकाले स्वामित्व ग्रहण गर्ने

वालिङ्ग।वालिङ्ग नगरपालिकामा सञ्चालनमा रहेको उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र-ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व...

पुरा पढ्नुहोस
वाक्वाणी माविले एसईई उतिर्ण विधार्थीलाई सम्मान गर्यो

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस