समाचार

अविरल वर्षाका कारण हवाई उडान प्रभावित

काठमाण्डाै । गत रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन भने केही उडान...

पुरा पढ्नुहोस
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको परासीमा रक्तदान कार्यक्रम

परासी । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय परासीको आयोजनामा...

पुरा पढ्नुहोस
अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : देवदह उपप्रमुख गुरुङ

रुपन्देही। देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा...

पुरा पढ्नुहोस
भ्रष्टाचारका फाइल खुल्न थालेपछि नेता विदेश जान थाले : रास्वपा सभापति लामिछाने

बर्दघाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भुटानी, ललितानिवास र सुन काण्डका फाईल खुल्ना साथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताएका छन । लामिछानेले त्यस्ता फाइल सुक्ष्मरुपमा अघि बढाए औंलामा गन्न सकिने नेता...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर र विद्यालय सुधारको योजना निर्माण गर्दै रमवापुर माविमा

सुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न साइबर सुरक्षा नीति (पूर्णपाठ सहित)

काठमाण्डाै । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो ।‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय...

पुरा पढ्नुहोस
सरकारले निजि विधालयको योगदानलाई कुण्ठित गरेको आरोप

सुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
सुन तस्करीको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका...

पुरा पढ्नुहोस
भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

नवलपुर । गैंडाकोटमा रहेको  देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो । कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ। प्रयोगविहीन...

पुरा पढ्नुहोस
प्राधिकरणले सिम्रिक एअरको सबै उडान रोक्यो

काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले...

पुरा पढ्नुहोस