समाचार
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियमित विपरीत २५ लाख भत्ता लिएको खुलासा भएको छ।नगरपालिकामा कर्मचारीको मिलिमोतोमा नियम विपरित एक दिनमा तीन-तीन पटक बैठक भत्ता लिइएको पाइएको हो ।नियम अनुसार दिनमा एक पटक...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारले आँखाको नानीको निःशुल्क शल्यक्रिया सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।स्वास्थ्य मन्त्रालयले यो...
पुरा पढ्नुहोसपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग...
पुरा पढ्नुहोससुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि...
पुरा पढ्नुहोससुनवल । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख...
पुरा पढ्नुहोससुनवल । सुनवल प्रेस क्लब र विद्यालय ब्यबस्थापन समिति महासंघ सुनवल बीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । सुनवल १२ भुमही स्थित रामनगर एकेडेमीमा भएकोे मैत्रीपुर्ण फुटसलमा विद्यालय ब्यवस्थापन समिती महासघले ६ गोल...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ । हरितालिका तिज तथा विश्वकर्मा पुजाकाे अवसर पारेर महाकवी देवकाेटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटाे वर्कशप तथा सर्भिसिङ्ग...
पुरा पढ्नुहोसपरासी । प्याब्सनले बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई बिहानी सत्रमा सञ्चालन गर्न असहज परिस्थिति सृजना गरे अदालत जाने बताएको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगर कार्यसमितिले नगरले ११-१२...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ। संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र...
पुरा पढ्नुहोस









