समाचार

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् ।गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर...

पुरा पढ्नुहोस
सुनवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : ५ सय ५० खेलाडी प्रतिस्पर्धा गर्दै

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सुनवल नगरपालिकाको आयोजन र धान्यान्चल माध्यमिक विद्यालयको संयोजनमा भएको तीनदिने प्रतियोगिताको आज एक कार्यक्रमका विच नगरप्रमुख...

पुरा पढ्नुहोस
सुस्ता गाउपालिकाको १४ औं गाउँ सभा सम्पन्न

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १४ औं गाउँ सभा आज बिहिवारको दिन सम्पन्न गरेको छ।गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम...

पुरा पढ्नुहोस
युनिभर्सल डेन्टल होमको सर्दिमा सेवा विस्तार

सुनवल । युनिभर्सल डेन्टल होमले पुर्व नवलपरासीको सर्दिमा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै विनय त्रीवेणी गाउँपालिका-४ सर्दीमा सेवा प्रवाह गरेको हो । सर्दिको दन्त...

पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २७ गतेदेखि ध्यान्यान्चल माविमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड-२०८० विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको धान्याचल माध्यमिक विद्यालयमा हुने भएको छ । सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको समन्वयमा पुष २७ देखि २९ गतेसम्म हुने आज...

पुरा पढ्नुहोस
युएईका प्रतिष्ठित व्यापारी शेख माघ १ गते सुनवल आउने

सुनवल । यूनाइटेड अरब एमीरेट्सका प्रतिष्ठित व्यापारी डा.बु अब्दुल्लाह शेख सुनवल आउने भएका छन । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिको आयोजनामा माघ १ गतेदेखि सुनवलको सी गेटमा हुने महायज्ञको उद्घाटनका लागी...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । शुक्रवार प्रकाशित सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त...

पुरा पढ्नुहोस
अभिभावक सँग देवकोटा विद्यालयकोे अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवल ४ अवस्थीत महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले अभिभावक संग अन्तरक्रीया गरेको छ । विद्यालय र समुदाय विचको सम्वन्ध मजवुद वनाउनका लागी स्थापित शिक्षा टोल समितिहरु सँग अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सहकारी महासंघको चुनाव सरगर्मी बड्यो , कंडेलले बनाए निर्वाचन परिचालन समिति

परासी।राष्ट्रिय सहकारी महासंघको आसन्न महाधिवेशन लाई लक्षित गरी नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख देवेन्द्रराज कण्डेलले केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेका छन। कंडेलले कांग्रेस निकट सहकारीकर्मी भानुभक्त ढकाल संयोजक रहेको केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन...

पुरा पढ्नुहोस
बर्दघाटमा चोरीको मोटरसाइकल सहित ५ जना पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले चोरीका मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकलबाट चोरी गरि चलाइएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट चोरी गरि चलाएको अवस्थामा बा १९...

पुरा पढ्नुहोस