समाचार

नगर शिक्षा विधेयक विरुद्ध दलित समुदायले नगरप्रमुख अर्याललाई बहिष्कार गर्ने (विज्ञप्ति सहित)

सुनवल । नगर शिक्षा संसोधन विधेयक दलित तथा अल्पसंख्यक समुदाय विरोधी आएको भन्दै सुनवल नगरपालिका नगरप्रमुख विमला अर्याललाई दलित तथा अल्पसंख्यक समुदायको कार्यक्रममा बहिष्कार गर्ने भएका छन । नेपाल उत्पीडित उत्थान संस्था सुनवलले एक...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश समिति बैठक सुनवलमा सम्पन्न

सुनवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराईको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेतको प्रमुख...

पुरा पढ्नुहोस
क्यानडाबाट भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको उद्धार

क्यानडा । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको...

पुरा पढ्नुहोस
पाल्हिनन्दनको एक होटलबाट लागुऔषध सहित ४ जना पक्राउ

परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-४ लोहरौलीको एक गेस्ट हाउसबाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा गेरमाबाट खटिएको प्रहरीले टोलिले पाल्हिनन्दनमा रहेको नेशनल गेष्ट हाउस एण्ड खाजा घर चेकजाँचका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको एक औषधि पसल र प्रयोगशाला सिल

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरीत सञ्चालित एक औषधि पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको...

पुरा पढ्नुहोस
स्थापना दिवसमा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान

बर्दघाट।हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ । स्थापना दिवस कार्यक्रममा ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ : दोस्रो दिन १७ लाख रुपैंया संकलन

सुनवल । सुनवल जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपैंया रकम संकलन भएको छ।नगद र जिन्सी गरि १७ लाख रुपैया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक...

पुरा पढ्नुहोस
महायज्ञ सुनवलको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेल्ने : प्रतिनिधि सभा सदस्य प्रधान

सुनवल । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी सुनवलमा आज श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन भएको छ ।प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि धुर्वबहादुर प्रधानले महायज्ञको समुदघाटन गर्दै सुनवलको चिनारीका लागी...

पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी देवकोटा माविलाई

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वर्ण, ६ रजत...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा पशु स्वास्थ्य शिविर, ३ सय किसान परिवार लाभान्वित

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १५ सुक्र्यौलीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुक्र्यौलीमा सम्पन्न शिविरबाट ३ सय किसान परिवार लाभान्वित भएका छन।लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीको आयोजना र नेपाल...

पुरा पढ्नुहोस