समाचार
दाङ।आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन।कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन।रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका...
पुरा पढ्नुहोससुनवल।नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन ।ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)मा उजुरी परेको छ।मितेरी बचत तथा सहकारी...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका-११ भडरीमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि सरावलको पिपराले हात पारेको छ।पिपराले बर्दघाटको माकरलाई दुई एकको सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा पिपराले माकरलाई २५-२१,२३-२५ र २५-२३ हात पार्दै उपाधि...
पुरा पढ्नुहोसरामग्राम।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-११ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा सुनवल नगरपालिका-९ स्वाठीका २६ बर्षीय रामनाथ कंवरको मृत्यु भएको छ। सुनवल नगरपालिका-११ र रामग्राम नगरपालिका-११ को सिमानामा फरौलिमा...
पुरा पढ्नुहोससुनवल।ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धती सहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले नजिकिदै गरेका चाडपर्ब लाई लक्षित गरी बजार अनुगमन लाई तीव्रता दिएको छ ।सुनवल नगरपालिका नगर उप-प्रमुख सुर्य प्रसाद दुबेको सम्योजकत्वमा आज बिहीबार सुनवल नगरपालिका वडा नं नम्बर ११ र १२ को बडेरा...
पुरा पढ्नुहोसभुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ।रामग्राम नगरपालिका वडा नम्बर ४ मा लु ४५ प ९०९८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा लागु औषध फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...
पुरा पढ्नुहोससुनवल।जन्मदिनको अवसरमा नेकपा एमालेका युवा रमेश नेपालीले अक्षयकोष तथा शैक्षिक सामाग्री वितरण गरेका छन।सुनवल नगरपालिका वडा-२ मुखियाटोलमा रहेको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थीमा ५१ हजार बराबरको अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री वितरण गरेका हुन्। सोमबार...
पुरा पढ्नुहोससुस्ता।स्थानीय तह तथा सरकारी कार्यालयहरुको गत आ.व. २०८०।०८१ को वार्षिक प्रगति अन्तर्गत बित्तीय प्रगति मुल्यांकनमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जिल्लामै पहिलो भएको छ । गत आ।व। २०८०।०८१ को चालु खर्च तर्फ ७९.९३ प्रतिशत,पुँजिगत खर्च तर्फ...
पुरा पढ्नुहोस









