समाचार

पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक : असोज १२ गते निर्वाचन गर्ने

काठमाण्डाै।नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।आउँदो असोज १२ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजानिक भएको छ । महासङ्घको निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको कार्यतालिका अनुसार नामावली प्रकाशन भएको छ भने असोज...

पुरा पढ्नुहोस
९ वर्षपछी वन मुद्दामा फरार एमालेबाट निर्वाचित वडा सदस्य कारागार चलान

सुनवल। सुनवल नगरपालिका-१ का ९ बर्षदेखि वन मुद्दाका फरार एक वडा सदस्यलाई कारागार चलान गरिएका छन । सुनवल नगरपालिका-१ का वडा सदस्य परशुराम कुँवर कारागार चलान भएका हुन । वन मुद्दामा दोषी ठहर गर्दै २०७२...

पुरा पढ्नुहोस
अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

काठमाडौं।कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ।अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो।कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी...

पुरा पढ्नुहोस
उपसभामुख रानालाई हटाउने सत्तापक्षको तयारी

काठमाडौ।उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’भन्दै सत्तारूढ दलहरूले उनलाई हटाउने तयारी गरेका छन।त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन।उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

देउखुरी।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका वन मन्त्री कर्मीले दिए राजीनामा

दाङ।लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् ।...

पुरा पढ्नुहोस
हुलाकी सडक निर्माणमा ढिलाइ:गाउँपालिका अध्यक्ष बसे अनशनमा

परासी।पुर्व पश्चिम जोड्ने तराई-मधेशको लाइफलाइन भनेर चिनिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाई हुद्दा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव अनशनमा बसेका छन। पालिका भित्र पर्ने हुलाकी सडक, संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै अध्यक्ष...

पुरा पढ्नुहोस
मेलम्ची खानेपानी:भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, १० जनालाई सफाइ

काठमाडौं।मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार दोषी ठहर गरेको हो।इजलासले...

पुरा पढ्नुहोस
विश्वकप लिग दुई:त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ।क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।सन्दीप लामिछाने १२ महिना पछि...

पुरा पढ्नुहोस
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

काठमाडौं।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको...

पुरा पढ्नुहोस