समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ कृष्णधाममा सम्पन्न कृष्ण जन्माष्टमीको पुजाको २२ लाख ८४ हजार बराबरको आयब्यय सार्वजनिक गरेको।कृष्ण जन्माष्टमी पुजा व्यवस्थापन समितिको आयोजनामा भएको उक्त जन्माष्टमि पुजा व्यवस्थापन समितिका अध्यक्ष मोहन कार्कीले आयब्यय सार्वजनिक गर्दै...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा चमेना गृह निर्माण भएको छ।आज एक कार्यक्रम बिच संविधान सभा सदस्य सिन्धु जलेसाले नवनिर्मित चमेना गृहको उद्घाटन गरेकी हुन। उनले अस्पतालमा चमेना गृह निर्माण...
पुरा पढ्नुहोसभुमही।संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघले जितेको छ। जनप्रतिनिधिको टिमलाई २ गोलका विरुद्ध ७ गोल गर्दै जिल्ला फुटबल संघ टिमले उपाधी जितेको हो।राइजिङ्ग स्टार सामुदायिक बिकास प्रतिष्ठानले...
पुरा पढ्नुहोसकाठमाडौं।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत आरम्भ गरिँदैछ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परि एकजना युवाको मृत्यु भएको छ।हुलाकी सडक ढोडपाली चोकमा ट्रकको ठक्करवाट मोटरसाइकल चालक ३६ बर्षीय प्रेम ढागीको मृत्यु भएको हो। रामग्राम नगरपालिका वडा नं.०९ जोकाबर निवासी गम्भीर घाईते ढागीलाई परासी स्थिति...
पुरा पढ्नुहोससुनवल।उद्योग वाणिज्य संघ सुनवल र युनिर्भसल डेन्टल होम विच दाँचको उपचारमा सहुलियत सम्वन्धी सम्झैता भएको छ।उद्योग वाणिज्य संघ सुनवलका सदस्यहरले युनिर्भसल डेन्टल होमबाट सहुलियत लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ। युनिर्भसल डेन्टल होमबाट मेटलको...
पुरा पढ्नुहोसपरासि।नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीद्वारा संचालित अनौपचारिक सिकाई केन्द्रको बारेमा अन्तरक्रिया भएको छ। नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो। गरिव...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ।सरावल गाउँपालिका १ सालवास स्थित श्रृष्ठी सामुदायिक वन भित्र रहेको घोलामा माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७ बर्षकी पार्वती चौधरीको मृत्यु...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन। सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति...
पुरा पढ्नुहोसचितवन।नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए। दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल...
पुरा पढ्नुहोस









