समाचार
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ। शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक...
पुरा पढ्नुहोसपरासी।राष्ट्रपति रामचन्द्र पौडेल पश्चिम नवलपरासी आउनु हुने भएको छ । सुस्ताको नारायणी नदिमाथी निर्माण सम्पन्न झलुङ्गे पुलको समुद्घाटनका लागि उहाँ नवलपरासी आउन लाग्नु भएको बताईएको छ ।यहि असोज १० गते झलुङ्गे पुलको उद्घाटन हुने...
पुरा पढ्नुहोसश्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गर्नुभएको छ।राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो । श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उहाँको पार्टी...
पुरा पढ्नुहोसपरासी।पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन।विनयी त्रिवेणी-१,स्थित विनयी खोलानजिक काठमाडौंबाट भारतको राजस्थानका लागि छुटेको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर...
पुरा पढ्नुहोसपरासी।नवनियुक्त भुआर्जन अधिकृत कमला पराजुलीले पदभार ग्रहण गरेकी छन।सोमबार बिहारमा रहेको गण्डक योजना वाल्मीकि नगरको कार्यालयमा पदभार ग्रहण गरेकि हुन।नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको असोज ०४ गतेको मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई भुआर्जन अधिकृत...
पुरा पढ्नुहोसधनुषा।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन। सोमबार बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने भाग्दै गर्दा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।बाँकी...
पुरा पढ्नुहोसकाठमाडौँ।गृहमन्त्री रमेश लेखकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ। आफू पक्राउ पर्ने सूचना पाएलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पार्टीका नेताहरुलाई...
पुरा पढ्नुहोसझापा।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल(पीडीएफ)का मेची अञ्चल...
पुरा पढ्नुहोस२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन। चीनमा आइतबार सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् । एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित...
पुरा पढ्नुहोसकाठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो। प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर...
पुरा पढ्नुहोस









