समाचार

आठौं बर्दघाट महोत्सव पुष ८ गतेदेखि

बर्दघाट।बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा आठौं बर्दघाट महोत्सव २०८१ आयोजना हुने भएको छ।सँघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी गराएको हो। कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका...

पुरा पढ्नुहोस
परासीमा पिकअपको ठक्करबाट एक बालक घाइते

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पिकअपको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन। परासीको वुद्धचोकमा लु १ च ४०६४ नं. को पिकअपले साईकललाई ठक्कर दिदा साईकलको पछाडी सवार रामग्राम ५ ईमलिटोल बस्ने वर्ष ११ का...

पुरा पढ्नुहोस
नेपाली सर्च इन्जिन प्रालिबाट होटल बुकिङ्ग गर्दा कमिशन तिर्नु नपर्ने सुविधा सुरु

सुनवल।नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न तथा डिजिटल बुकिङ प्रणालीलाई सजिलो बनाउन नेपालि सर्च इन्जिन प्रालिले नयाँ सेवा सुरु गरेको छ।यस सेवा अन्तर्गत प्रयोगकर्ताले होटल बुकिङ गर्दा कुनै पनि प्रकारको कमिशन तिर्नु पर्दैन। नेपालि सर्च इन्जिन...

पुरा पढ्नुहोस
अपाङ्गमैत्री सेवा प्रवाहका लागि शाखागत संरचना परिवर्तन गर्दैछौं :नगरप्रमुख श्रेष्ठ

बर्दघाट।समावेसी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुलनाराका साथ ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ। सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटको आयोजना र बर्दघाट...

पुरा पढ्नुहोस
राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।   अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक: ३ वटा महत्त्वपूर्ण निर्णय

दाङ।लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ।बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकाे छ। बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । याे...

पुरा पढ्नुहोस
बर्दघाटबाट भन्सार छली ल्याईएका १७ लाख बराबरको मोबाइलका सामान बरामद

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद भएको छ। सशस्त्र प्रहरी बलको टोलीले बर्दघाट नगरपालिका-८ स्थित एक घरमा छापा मारेर सामान बरामद गरेको हो । गोदामको रुपमा प्रयोग गरिएको घरमा...

पुरा पढ्नुहोस
रामग्रामको पण्डितपुरमा उत्खनन् सुरु

परासी।पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा पुरातत्त्व विभागले उत्खनन सुरु गरेको छ।शनिबार एक कार्यक्रमका बीच उत्खनन सुरु गरिएको हो। यश अघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा...

पुरा पढ्नुहोस
शुभलक्ष्मी सहकारीको १८औ साधारणसभा सम्पन्न

सुनवल।शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि। सुनवल ५ वनकट्टिको १८ औ वार्षिक साधारण सभा आ सम्पन्न भएको छ।सहकारीका अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता एव उपप्रमुख...

पुरा पढ्नुहोस
हर्दियामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो। विभिन्न १६ टिम...

पुरा पढ्नुहोस