समाचार
साउन ११ काठमाडौ ।गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिनुभएको छ...
पुरा पढ्नुहोसगणेश एसके,साउन ११,कञ्चनपुर किसानको समस्या र मल बीउ विषयको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमामा विरोध प्रदर्शन गरेको छ । साथै आज उता अखिल क्रान्तिकारी डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्याको...
पुरा पढ्नुहोससाउन ११ कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले कपिलवस्तुमा किसानको समस्या हल गर्न माग गर्दै प्रदर्शन गरेको छ । क्रान्तिकारीले जिल्लाको हल्लानगर स्थित बजारमा किसानको समस्या उठाउदै तत्काल किसानको समस्या हल गर्न माग गरेको...
पुरा पढ्नुहोसअमर पन्त ,साउन १० गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा न ३ निवासी पोमलाल कंडेल तथा गिता कंडेलले आफ्नै लगानीमा निर्माण गरेको मन्दिर छत्रकोट देवि भगवती मन्दिर बृहत बिकास समिती हस्तान्तरण गर्नु भएको छ । मन्दिर...
पुरा पढ्नुहोसकाठमाडौं/संचार कर्मी प्रिया अधिकारिको निर्देशन र अभिनय रहेको एकोहोरो माया सार्वजनिक भएको छ । पछिल्लो समयमा चर्चामा रहेका गायक निर्मल के सि र गायीका भावना जि सि को स्वरमा रहेको छ।अधिकारिको निर्देशनमा रहेको उक्त गितको...
पुरा पढ्नुहोसगणेश एसके, कञ्चनपुर , साउन ८ । नेपाली जनताको दैनिक जब जीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरकमिटीले सोही भीमदत्त नगरपालिका लाई शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ । नगर...
पुरा पढ्नुहोसतोलाकान्त बगाले ,वालिङ, ८ साउन । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरभित्रका वडा नं. ९, १३ र १४ का ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा...
पुरा पढ्नुहोससाउन ७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा नवनिर्मित पशु सेवा शाखा कार्यालयको भवन हस्तान्तरण गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) को सहयोगमा निर्माण गरिएको भवन विहीबार गल्याङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।हस्तान्तरण...
पुरा पढ्नुहोससुमन ढकाल काठमाडौ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो...
पुरा पढ्नुहोससाउन ७ कपिलवस्तु ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कपिलवस्तुले विरोध प्रदर्शन गरेको छ । जिल्लाको पथरकोट बजारमा संगठनको पुर्वघोषित कार्यक्रम अन्तर्गत सिमा अतिक्रमण अमेरिकी सहयोग एम सि सि लगायत सम्झौताको...
पुरा पढ्नुहोस









