समाचार

युवा संगठन नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

केशवराज भट्टराई भदौ १७ चितवन। नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालको नारायणी क्षेत्रिय समन्वय समितिको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ। चितवनको भरतपुर स्थित सप्तगण्डकि बहुमुखि क्याम्पसमा बिहिबार सम्पन्न भएको बैठकले आगामी कार्तिक १३ देखि...

पुरा पढ्नुहोस
वालिङमा उद्यमशीलता,व्यवसाय प्रवन्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना

भदौ १७,स्याङ्जा।वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लुम्बिनी क्षेत्रीय समन्वय समितिको १६ औं पुर्ण बैठक सम्पन्न

भदौ १७ परासी ।अखिल(क्रान्तिकारी)लुम्बिनी क्षेत्रीय समन्वय समितिको १६ औं पुर्ण बैठक नवलपरासीमा सम्पन्न भएको छ।नेकपाका केन्द्रिय सदस्य धुर्वको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र...

पुरा पढ्नुहोस
पाल्पा-बुटवल सडकखण्ड १७ गते र १८ गते २ रातबन्द हुने (सुचना सहित )

पाल्पा संवाददाता।सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड दुई दिन रातिको समयमा बन्द हुने भएको छ । अविरल बर्षा पछी पाल्पा बुटवल सडकखण्ड अन्तरगर्त डुम्रेमा आएको पहिरो हटाउने कार्य जारी भएकोले १७ गते साझ ७...

पुरा पढ्नुहोस
नेकपा नवलपरासीकाे राजनैनिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

भदौ १६ परासी ।विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्लाको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर...

पुरा पढ्नुहोस
डोटी:अखिल(क्रान्तिकारी)द्वारा निशुल्क शिक्षा कार्यनयन सहित ५ बुद्दे मागपत्र बुझायो

भदौ १५, डोटि संवाददाता ।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले डोटीमा ५ बुद्दे माग सहित विभिन्न विधालय मागपत्र बुझाएको छ। संयोजक कठायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा ५ बुद्दे माग सहित राखेका छ्न । मागपत्रमा” संविधानमा निशुल्क शिक्षा भनेता...

पुरा पढ्नुहोस
नेकपा दैलेखको प्रशिक्षण सम्पन्न

भदौ १५,दैलेख संवाददाता । नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण कार्यक्रम आज दैलेखको राकम कर्णाली बजारमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोलाले संसदीय ब्यवस्था र...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा शुल्क खाजेरिको माग गर्दै विभिन्न विधालयमा मागपत्र बुझायो

कपिलवस्तु संवाददाता । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)कपिलवस्तुले शुल्क खारेजीको माग गर्दै जिल्लाका विभिन्न विद्यालयहरूमा मागपत्र बुझाएको छ । संगठनले विभिन्न बहानमा शुल्क लिने सामुदायिक बिधालय शुल्क खारेजीको माग गर्दै माग पत्र बुझाएको छ।संगठनका...

पुरा पढ्नुहोस
दैलेख नेकपाको आयोजनामा वर्तमान राजनीति संकट र समाधान विषयक अन्तरक्रिया

भदौ १४ दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखको आयोजनामा नेपालको बर्तमान राजनितिक सकट र यसको समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र...

पुरा पढ्नुहोस
बझाङमा स्वास्थ्य सामाग्री प्रयाेग गर्दै विद्यालय सञ्चालन गर्ने डि सि एम सिको निर्णय

उत्तमकुमार थापा,भदौ १४ ,बझाङ।बझाङ जिल्लामा डिसिएमसीकाे बैठक सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे । बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन बारे जानकारी गराउदै, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले जिल्लामा रहेको...

पुरा पढ्नुहोस