समाचार

किशोर किशोरीहरुलाई आत्महत्या वारे सचेतना फैलाउदै ईन्द्रणी सामाजिक विकास मंच

पुरन अधिकारी,भदौ २५,परासी ।विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च(सामी परियोजना)पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा अात्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध कालिकोटमा बिरोध प्रदर्शन

कालिकोट संवाददाता ।नेकपा कालिकोटले एमसिसि परियोजना खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको -याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगी जनसभामा परिणत भएको थियो। उक्त जनसभालाई...

पुरा पढ्नुहोस
पाल्पामा एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन

मुक्ति गैरे,भदौ २५,पाल्पा ।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।रिब्दिकाेट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हाे। सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि...

पुरा पढ्नुहोस
विप्लव नेकपा नवलपुरद्वारा एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन

भदौ २५ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो।विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा...

पुरा पढ्नुहोस
नेकपाद्वारा एमसिसि विरुद्ध सर्लाहीमा प्रदर्शन

भदौ २५ सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)जाजरकोटको तेस्रो पुर्ण बैठक सम्पन्न,विभिन्न कार्यक्रमको घोषणा

दिपेन्द्र सिंह,जाजरकोट,भाद्र २४। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भाद्र २१ गते जाजरकोट खलंगामा उपलब्ध सचिवालयको तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष बिराजन शाहिको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय...

पुरा पढ्नुहोस
नेकपा सहित ७ दलद्वारा तौलिहवामा एमसिसी विरुद्ध बिरोधसभा हुने

भदौ २४ कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ७ दलले भोलि अर्थात भदौ २५ गते तौलिहवामा एमसिसि सम्झौता विरुद्ध हुने संयुक्त बिरोधसभा सहभागी हुन अपिल गरेका छ्न। ७ दलिय संयुक्त मोर्चाले एक विज्ञप्ति...

पुरा पढ्नुहोस
बर्दघाटमा नेकपाद्वारा एमसिसी सम्झौताको विरुद्ध बिरोधसभा

भदौ २३ बर्दघाट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा एमसिसि सम्झौताको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । नेकपा बर्दघाट नगर कमिटीको आयोजनामा बर्दघाट चोकमा एमसिसी सम्झौताको विरुद्ध बिरोध गर्दै कोणसभा गरेको छ।...

पुरा पढ्नुहोस
एमसिसिको समर्थन गर्ने राष्ट्रघाती लाई हामी कारबाही गर्छौ : राजन साउद

भदौ २३ लमजुङ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट एमसिसी विरुद्ध घोषणा गरेको बिरोध प्रदर्शन आज लमजुङमा सम्पन्न भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाको दुई पिप्लेमा एमसिसी खारिजीको माग गर्दै...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता राष्ट्रघाती:शाह

प्रकाश थापा,भदौ २३,डोटी ।विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य डबल बहादुर शाहले एमसिसी सझौता राष्ट्रघाती रहेको बताए।नेकपाले आयोजना गरेको कार्यक्रम लाइ केन्द्रिय सदस्य डबल बहादुर शाहले सम्बोधन गर्दै “एमसिसि परियोजना लागु भएपछि देशमाथि ठुलो राष्ट्रघात...

पुरा पढ्नुहोस