समाचार
कार्तिक २२ नवलपरासी ।पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेकपाले प्रदर्शन गर्न भएको छ ।भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनबर्गिय संगठनले भोलि कार्तिक २३ गते माइतीघर मण्डलमा बिरोध प्रदर्शन गर्ने...
पुरा पढ्नुहोसकार्तिक २२,सुस्ता।पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ।बिबादित जग्गाको भारत तर्फको सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप...
पुरा पढ्नुहोसचुरामणी तिमल्सिना, कात्तिक १८,रिडि । पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढ्ल्दा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलममै मृत्यु भएको छ । पाल्पा तानसेन नगर पालिका वडा न १२...
पुरा पढ्नुहोसहेमन्त प्रकाश वली,कार्तिक १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तीकारी)लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठक दाङमा सम्पन्न भएको छ।बैठकले प्रदेशमा “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रह” को नारा लिएर तीन महिने अभियान संचालन...
पुरा पढ्नुहोसकार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...
पुरा पढ्नुहोसकार्तिक १६ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र पार्लर तालिम समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।गएको साउन ४ गते सुरु भएको तालिमको आज मंगलबार समापन गरिएको हो । तालिम...
पुरा पढ्नुहोसकार्तिक १६ वालिङ।नेकपा वालिङ नगर भेला सम्पन्न भएको छ । भेलाले मोहन मिसनको नेतृत्वमा २१ सदस्सिय नगर कमीटि गठन गरेको छ । स्याङ्जाको वालिङ नगर भेलाको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा जिल्ला सेक्रेटरी...
पुरा पढ्नुहोसगणेश एसके,कार्तिक १६,कैलाली । नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै मंगलबार साडेपानी स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।क्रान्तिकारीले कार्तिक १५ गते बिद्यालयमा भयको...
पुरा पढ्नुहोसप्रविन बिद्रोही,कार्तिक १६ ताप्लेजुङ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङ जिल्लामा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपाले एक कार्यक्रममाका बिछ ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका वडा न. ४ पुरानो मेडिकल रहेको स्थानमा जिल्ला सम्पर्क...
पुरा पढ्नुहोसकार्तिक १५ दाङ ।नेकपा निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न भएको छ । सम्मेलनले पुनःपाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश,महासचिव बिदुषी,सचीवमा तिलक ,कोषाध्यक्षमा विश्लेषण सहित...
पुरा पढ्नुहोस









