समाचार
बुटवल।बुटवल-६ चन्द्रनगर स्थित अन्नपूर्ण मोडल कलेजमा अध्यायरत ४ विद्यार्थीले एमबिबिएस अध्ययनको लागि पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छ्न । कक्षा ११ र १२ मा बिज्ञान विषय पढेका विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको उच्च स्तरीय अध्यापनका कारण...
पुरा पढ्नुहोसकपिलवस्तु।नेकपा निकट अखिल(क्रान्तिकारी)ले कपिलवस्तुका पब्लिक क्याम्पसले मनोमानी ढंगले वृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता गर्न २ दिने अल्टिमेटम दिएको छ।शैक्षिक शुल्क फिर्ता नगरिएमा चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...
पुरा पढ्नुहोससैनामैना।बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।सैनामैना सात देवपारमा रहेको सो विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको हो। नतिजा प्रकाशन कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपकले उत्कृष्ट नतिजाको लागि...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...
पुरा पढ्नुहोसकाठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...
पुरा पढ्नुहोसधनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली...
पुरा पढ्नुहोसजनकपुरधाम।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन।२०७४...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ।मतदाता नामावली संकलन स्थगित भएको छ। सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। मतदाता नामावली ऐन,२०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय,...
पुरा पढ्नुहोस








