मुख्य समाचार

सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न साइबर सुरक्षा नीति (पूर्णपाठ सहित)

काठमाण्डाै । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो ।‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय...

पुरा पढ्नुहोस
जिसन क्विज हन्ट प्रतियोगितामा न्यु लिटिल बुद्ध सुस्ता प्रथम,सुनवनको सिद्दार्थ सिसुसदन दोस्रो

सुनवल । जिसन नवलपरासीको आयोजनामा सुनवलमा आयोजित माध्यमिक तहका विधार्थी विच भएको क्जि हन्ट प्रतियोगितामा न्यु लिटिल बुद्ध सेकेण्डरी स्कुल सुस्ता प्रथम भएको छ । त्यसैगरी सिद्धार्थ सिसुसदन सेकेण्डरी स्कुल सुनवल दोस्रो,पाइनीयर ईङ्गिलस बोर्डिङ्ग स्कुल...

पुरा पढ्नुहोस
सरकारले निजि विधालयको योगदानलाई कुण्ठित गरेको आरोप

सुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
सुन तस्करीको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका...

पुरा पढ्नुहोस
भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

नवलपुर । गैंडाकोटमा रहेको  देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो । कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ। प्रयोगविहीन...

पुरा पढ्नुहोस
प्राधिकरणले सिम्रिक एअरको सबै उडान रोक्यो

काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले...

पुरा पढ्नुहोस
सुनवलमा गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयकमा अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त...

पुरा पढ्नुहोस
त्रिभुवन क्याम्पस र माविको विवाद हुँदा विद्यार्थीले पढ्न पाएनन

परासी।पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ । प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा...

पुरा पढ्नुहोस
शिवकुमारको घटना छानबिन गर्न माग गर्दै राष्ट्रिय युवा संघले ध्यानाकर्षण पत्र बुझायो

धादिङ । कुवेतबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्कीको घटना नलुकाई सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । घटनालाई कुनै पनि बहानामा अपराधीलाई कारवाही...

पुरा पढ्नुहोस
सुनवलमा आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द

सुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...

पुरा पढ्नुहोस