मुख्य समाचार
काठमाडौ । फरक बिचार आस्था राखेकै आधारमा कुमार पौडेल ,नीर कुमार राई,धनरुप बटाला,लगाए निर्दोष नेताकार्यकर्ता हरुलाई यो कथित कम्युनिस्ट सरकारका कम्ब्याट धारि गुण्डाहरुले निरमम्तापुर्ण तरिकाले हत्या गर्दा कुन दुनियाँमा थिए काठमाडौको स्टुडियोमा स्याल झै...
पुरा पढ्नुहोस०७७ पुस ६,बाँके,यमु कडेल पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा सप्पन्न उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो। संगठन केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यमा गरिएको थियो उक्त...
पुरा पढ्नुहोसगंगा भण्डारी,वुटवल ०७७ पुस ०४। पत्रकार बिद्यार्थी संगठन,रुपन्देहीकाे दाेस्राे बैठकले प्रथम जिल्ला भेला गर्ने निर्यण गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे उपस्थितिमा रुपन्देही जिल्ला समिति अध्यक्ष गंगा भण्डारीकाे अध्यक्षता सम्पन्न भएको छ...
पुरा पढ्नुहोस(१) आमा ! खै कुन शब्दले बयान गरु म तिम्रो खै कसरी भुलु र म त्यो न्यानो स्पर्श तिम्रो तप तप ती आशु अनि खुनका भेलहरु मा कसरी तिरु दुध अनि नौ महिने भाडा तिम्रो। (२) आमा तिमीलाइ बेथा लागेर...
पुरा पढ्नुहोस(१) तिम्रो दुई ,मेरो सत्तरि मात्र अङ्क फरक छ तिमी प्रवक्ता , म स. मन्त्री बाटो फरक छ पिर नलेउ मित्र अडियो बाहिर आए पनि हामी लाई स्वयं प्रम कै एक झलक छ । (२) राजीनामा दिने...
पुरा पढ्नुहोसकपिलवस्तु, मंसिर २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो...
पुरा पढ्नुहोसमंसिर १९ काठमाडौ । हिजो एउटा साथि सँग अनलाइनमा कुरा हुँदै थियो। “के गर्दै छौ ?” रिप्लाई आयो- “नोट सार्दै छु।”हामी स्कुल, कलेजमा पढ्दै गर्दा शिक्षकले भनेको सुन्ने, बुझ्ने, अभ्यास गर्ने...
पुरा पढ्नुहोसआज डिसेम्बर ३ अर्थात् २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका राष्ट्रसङ्घीय विभिन्न प्रावधानकै सन्दर्भमा यस दिन नेपालले महत्ववका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउँदै आएको छ । नेपाली समाज यो...
पुरा पढ्नुहोसमंसीर ८, काठमाडौ भारतीय विदेश सचिव श्री हर्षवर्धन श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्नु हुनेछ । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उहाँको यो पहिलो भ्रमण हो । यो भ्रमण भारतको नेपालसँगको...
पुरा पढ्नुहोसमंसिर ८ डोटी । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी डोटीले अाफ्नो ७ अौ पार्टी स्थापना दिवश सानदार र भब्य तरीकाले मनाएको छ । अार्दश गाउँ पालिकामा कार्यक्रम भएको हो। एक माध्यामिक बिध्यालयका साना...
पुरा पढ्नुहोस






