मुख्य समाचार

वालिङ:गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

तोलाकान्त बगाले,वालिङ, ३ असोज।नेपाली काङ्ग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको...

पुरा पढ्नुहोस
वालिङ:पहिरो रोकथामका लागि प्रभावित क्षेत्रको अवलोकन

तोलाकान्त बगाले,वालिङ,३असोज ।वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ। वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम...

पुरा पढ्नुहोस
कमेडी च्याम्पियन बने भरतमणी

काठमाडौ,असोज २ । ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको भुजहवामा जसपा नेपाल अभिमुखिकरण तथा बिस्तार कार्यक्रम

नन्दु यादव ,असाेज ,२ परासी।पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ। विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन।यसैगरि सरावल गाउपालिका...

पुरा पढ्नुहोस
८५ बर्षिया बज्यैकाे हत्यारा सार्वजनिक

उत्तमकुमार थापा, बझाङ,असोज १ । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २३ का सुवास जप्रेलले आफ्नै ८५ बर्षिया –बज्यै)हजुरआमाको घारिलो हसिया प्रयोग गरी हत्या गरेको छ । छोराहरु...

पुरा पढ्नुहोस
वैज्ञानीक समाजवादी व्यवस्था(कविता)-जानकी

वैज्ञानीक समाजवादी व्यवस्था पूँजीवादी दलालहरु तान्दैछन ती भाँचिएका थोत्रे कुर्सीहरु शान्ति सुव्यवस्था ल्याउछु भनी तर्साउदैछन् ती दलालहरु दल्नसम्म दलिसके देशलाई लथालुङ्गै भुङ्गै पार्नु पारिसके डलर दिई कलर लगाई प्यारो मातृभूमि बेच्नु सम्म बेचिसके सत्तामा पुगेर नी नीतिनियम कानुन के...

पुरा पढ्नुहोस
अञ्चल शाही ठकुरीको”बनैमा लस्करै सल्ला”सार्बजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गितसंगीत को बजार यति बेला तिज सकिए लगत्तै दशै तिहारको गित को तर्खर मा ब्यस्त छ। दशै तिहार आउन अझै महिनौ दिन छ तर गित निकाल्ने क्रम भने सुरु भैइ सकेको छ...

पुरा पढ्नुहोस
सुनवलमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

असोज १ सुनवल। नवलपरासीको सुनवलमा गएराति मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल ७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाईएको डाईभर्सनमा मोटरसाईकल पल्टिदा सुनवल वडा नम्बर ४ का २७ वर्षिय विष्णु...

पुरा पढ्नुहोस
सुनवल:इन्द्रेणी र फेयरमेड फाउन्डेसनको साझेदारिमा सरोकारवालाहरुको लागि परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

सागर पौडेल,भदौ ३१, सुनवल ।इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा सुनवल नगरपालिकाको सभाहलमा सरोकारवालाहरुका परियोजना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य...

पुरा पढ्नुहोस
बुटवलमा बस दुर्घटना ८ घाईते

बुटवल,भदौ ३१ । बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । बुटवल बाट भैरहवा तर्फ जाँदै गरेको बस कालिका चोकमा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। लु...

पुरा पढ्नुहोस