मुख्य समाचार
असोज ६ रोल्पा । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोसगुल्मी,असोज ६ । गुल्मीमा गतराति अबिरल वर्षासँगै गएकाे पहिरोले घर पुरिएर एकै घरका तीन जनाकाे मृत्यु भएको छ। जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर ८ थुम्का बस्ने २१ वर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छाेरी...
पुरा पढ्नुहोसनन्दु यादव,असाेज ६, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा न ५ बस्ने युवा समाजसेवी रामबहादुर कुर्मी ले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्नु भएकाे छ। बिद्यालय जान पुर्ण रुप ले छोडी सकेका अति बिपन्न...
पुरा पढ्नुहोसअसोज ५ तनहुँ । नेकपा निकट युवा संगठन नेपाल तनहुँले लागूऔषध दुर्व्यसनी र बिकृती,बिसंगतीका बिरुद्ध बिरोध कार्यक्रम डुम्रे बजारमा सम्पन्न । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी,धौलागिरी ब्युरो ईन्चार्ज इन्द्र...
पुरा पढ्नुहोसअसोज ५ बाँके । युवा सङ्गठन नेपाल,बाँकेले लागु औषध दुर्व्यसनी,सामाजिक विकृति र विसङ्गती विरुद्ध सचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता युवा सङ्गठन नेपालका चौथो जिल्ला सम्मेलन आयोजक समिति...
पुरा पढ्नुहोसनन्दु यादव ,असाेज ५,परासी । ४२ औं सामाजिक सेवा दिवसको अवसरमा माईति नेपाल महेशपुरले ३ दिवसिय कार्यक्रम संचालन गरेकाे छ। कार्यक्रममा पाल्हिनन्दन गाउपालिका वडा न १मा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ,बालबिबाह,बालयाैनशाेषण घरेलु हिसा सम्बन्धि...
पुरा पढ्नुहोसहलिम खाँन,असोज ५,अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यको नेतृत्वमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामापोखरा र गहतेरामा भएको कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधि लोक बहादुर...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने,असोज ५,नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले आणबिक अस्त्र निषेधको माग गर्दै नवलपरासीको बर्दघाटमा प्ले कार्ड लिएर प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिबस सेप्टेम्बर २१ का अबसरमा मंगलबार बर्दघाट चोकमा मानव...
पुरा पढ्नुहोसउत्तमकुमार थापा,असोज ४, बझाङ।अखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिर गाउँपालीकामा प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे पहिलाे खुट्किलामा पर्ने वित्थडचिरमा पछिल्लो समय नेकपा माअाेवादी केन्द्रकाे महिला भातृ सँघठनले एक कार्यक्रम गरेको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, ४ असोज । वालिङ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा गरिएको छ । दुईदिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको...
पुरा पढ्नुहोस









