मुख्य समाचार

विप्लव निकट युवा संगठन नेपालको बिजयनगर कमिटी गठन अध्यक्षमा नियज अहमद

कार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ। संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ...

पुरा पढ्नुहोस
स्याङ्जाको गल्याङ्गमा हात्तीस्थान तामेकोट समिट हुने

कार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र...

पुरा पढ्नुहोस
नेकपा दैलेखद्वारा बिरजंगको सम्झना श्रद्धाञ्जली सभा

दैलेख,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी दैलेखले गत असाेज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य बिरजंगकाे श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न गरेकाे छ।आठबिस नगरपालिकाकाे राकम कर्णाली बजारमा सम्पन्न भएकाे हाे। श्रदाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी...

पुरा पढ्नुहोस
अछाममा नेकपाका बरिष्ठ केन्द्रीय सदस्य वीरजंगको सम्झनामा श्रदाञ्जली सभा सम्पन्न

कमल विक,अछाम,कार्तिक १०। नेपाल कम्युनिस्ट पार्टी अछामले नेकपाका बरिष्ठ केन्द्रीय सदस्य चन्द्र ब. चन्द( वीरजंग) को सम्झनामा श्रदाञ्जली सभा सम्पन्न गरेकाे छ। बुधबार अछामको तुर्माखाद बजारमा सम्पन्न गरिएको हो। वीरजंग लामो समयको हिरासत बसाइँमा रहँदा...

पुरा पढ्नुहोस
सुस्तामा पिलर राख्न गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

प्रकाश न्यौपाने,कार्तिक १० , नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा सुस्ता बचाउ अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्टयाई पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरद्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा

गणेश एसके, कार्तिक १० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य डबल शाह...

पुरा पढ्नुहोस
नेकपा नवलपरासीद्वारा स्व.बिरजंगको श्रद्धाञ्जली सभा सम्पन्न

कार्तिक १० बर्दघाट । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको नवलपरासीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।स्व.विरजंगको बर्दघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको हो। नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै नेकपा...

पुरा पढ्नुहोस
नेकपा पाल्पाकाे चेतावनी एमसिसि शाखा कार्यलय तुरुन्तै हट्न आग्रह

मुक्ति गैरे,पाल्पा कार्तिक ९।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि परियोजना अन्तर्गत निर्माण भएको एमसिएकाे कार्यलय हट्न चेतावनी दिएको छ ।पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा...

पुरा पढ्नुहोस
तुलसीपुर बस दुर्घटनामा एक जनाको मृत्यु, २१ घाइते

दाेर्ण केसी, तुलसीपुर,७ कार्तिक। तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने २१ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन । मृत्यु हुनेका...

पुरा पढ्नुहोस
सैनामैना एमालेले गर्यो सबै वडामा सर्वसम्मत नेतृत्व चयन

प्रदिप ज्ञवाली ,कार्तिक ७, सैनामैना । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जस अन्तर्गत सैनामैना नगरपालिकामा रहेका ११ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा...

पुरा पढ्नुहोस