मुख्य समाचार

नेपालको स्थायित्व, स्वाधीनता र राष्ट्रिय एकताका लागि राजसंस्थाको अपरिहार्यता

नेपालको इतिहास, संस्कृति, र राष्ट्रिय पहिचानले स्पष्ट रूपमा देखाउँछ कि देशको स्थायित्व, स्वाधीनता र एकताका लागि राजसंस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको छ।लामो समयसम्म राष्ट्रलाई एकताबद्ध राख्न, भौगोलिक अखण्डता कायम गर्न र सार्वभौमिकतालाई सुरक्षित गर्न...

पुरा पढ्नुहोस
आरआरमा स्ववियु चुनाव,सदस्य पदमा तेक्वान्दो खेलाडी पौडेलको उम्मेद्वारी 

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको सरगर्मी आर आर क्याम्पसहरूमा बढ्दै गएको छ।विद्यार्थी सङ्गठनहरू आआफ्ना उम्मेदवारलाई जिताउने प्रयासमा सक्रिय छन। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनहरूको तालाबन्दीका कारण स्थगित भएको थियो।सर्वदलीय सहमतिपछि चैत...

पुरा पढ्नुहोस
सुमन ढकालको शब्द रचनामा “ठुली झ्यालैमा” बजारमा

गीतकार तथा सञ्चारकर्मी सुमन ढकालको शब्द लेखनमा “ठुली झ्यालैमा” बजारमा आएको छ। गीतमा चर्चित गायिका दिपिका बयम्बु र राम परियारले स्वर दिएका छन्। गीतको लय राज परियारले गरेका हुन।गीतको शब्द भाका स्वर सबै ठाउँमा  राम्रो बनेको...

पुरा पढ्नुहोस
निजामती कर्मचारी सङ्गठनद्वारा दृष्टिविहीन विद्यार्थीलाई सामग्री वितरण

परासी।नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासी जिल्ला समितिले दृष्टिविहीन विद्यार्थीलाई वाटर डिस्पेसर एव बोतल वितरण गरेको छ। जिल्लाको सदरमुकाम परासी स्थिति आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टि विहीन विद्यार्थीलाई एक कार्यक्रमका बिच आवश्यक पर्ने सामाग्री हस्तान्तरण...

पुरा पढ्नुहोस
रामग्राम स्तुपको प्रर्वद्धनका लागी अमेरिकामा फुटबल प्रतियोगिता

परासी।पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतमबुद्धको एक मात्र सिङ्गो अष्टधातुको प्रर्वद्धन स्वरुप अमेरिकामा नेपालीहरू बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।वुद्धस्थलको प्रर्वद्धन कार्यक्रम अर्न्तगत  अमेरिका भ्रमणमा रहेका रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा क्षयरोग : २ वर्षमा १३ मृत्यु, ६ महिनामा २०१ नयाँ संक्रमित

परासी।पश्चिम नवलपरासीमा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दै गएको छ।जिल्लामा पछिल्लो दुई बर्षमा यता क्षयरोगबाट १३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा तथ्यांक सार्वजानिक...

पुरा पढ्नुहोस
दिल्ली सम्झौता र व्यवस्था परिवर्तन

नेपालमा औपचारिक प्रजातन्त्रको स्थापना वि.स. २००७ मा भएको हो । १०४ वर्षको जहानिया राणा शासनको अन्त्य गरि प्रजातन्त्रको बहाली विस २००७ फाल्गुन ७ गतेको दिनलाई मानिन्छ। कोतपर्व, भण्डारखाल पर्वदेखि आपसमा भाइ भारदार खलक बिचको मारकाट,...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धनलाई धक्का, विपक्षी मोर्चाको सानदार जित

सुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा ६०औं जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

पाल्हीनन्दन।नेपाल उत्पीडित जातीय मुक्ति समाज पाल्हीनन्दन गाउँपालिकाको प्रथम सम्मेलन तथा ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।अन्तरक्रिया कार्यक्रममा जातीय विभेद उन्मूलन,उत्पीडित समुदायका अधिकार,सामाजिक न्याय तथा समावेशीकरणका विषयमा...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धन र विपक्षी मोर्चाबीच प्रतिस्पर्धा

सुनवल।अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-कांग्रेस  गठबन्धन र विपक्षी मोर्चाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षि  मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा...

पुरा पढ्नुहोस