मुख्य समाचार

साढे एक करोड नगदसहित दुई जना पक्राउ

फागुन २२, काठमाडौ । काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छ्न । महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई...

पुरा पढ्नुहोस
युटुब च्यानल संचालन गर्न दर्ता गर्नुपर्ने

फागुन २२, काठमाडौ । सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको...

पुरा पढ्नुहोस
झापा गोल्डकप : नेपाल पुलिसलाई पराजित गर्दै संकटा क्वाटरफाइनल प्रवेश

प्रविण विद्रोही ,२२ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। पहिलो हाफमा दुबै टिमले केही गोल...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समिती मनाेमानि ढंगले चयन गर्दै:विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड

फागुन २२, परासी  । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरिमा रहेको महेन्द्र जनता माध्यमिक विद्यायलकाे व्यवस्थापन समिति मनाेमानि ढंग बाट चयन गरिएको छ । विद्यालय अध्यनरत विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गरि आफू...

पुरा पढ्नुहोस
वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण

फागुन २२,वालिङ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो ।...

पुरा पढ्नुहोस
तनहुँको एक हार्डवयरमा आगलागी

फागुन २२, तनहुँ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड,...

पुरा पढ्नुहोस
धनुषामा गोलि लागेर एक युवक घाईते

२२ फागुन, जनकपुरधाम । धनुषामा शनिबार राति गोली प्रहार बाट  एक युवक घाईते भएका छन । जनकपुरधाम उप महानगरपालिका-१९ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९...

पुरा पढ्नुहोस
तरकारी बजारमा आगलागी

फागुन २२, काठमाडौ । बालाजुको  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा गएराति सवा १२ बजे आगलागी भएको छ । आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका...

पुरा पढ्नुहोस
स्याङ्जामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

स्याङ्जा।२७ औं जनयुद्ध दिवस एवं सहिद सप्ताहको अवशरमा नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।सहिद सप्ताहको सन्दर्भमा फागुन २१ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाद्वारा जनयुद्धका सहिद तथा...

पुरा पढ्नुहोस