मुख्य समाचार
लुम्बिनी।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन।लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन ।उनले लुम्बिनीको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी आठौँ फुटवल प्रतियोगितामा वडा नम्बर १३ सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १३ ले वडा नं १० लाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले पराजित...
पुरा पढ्नुहोसपोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा केहि दिन अगाडी एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन। महासंघका...
पुरा पढ्नुहोससुनवल।सुनवलमा जारी आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ क्वाटरफाइनलमा प्रवेश गरेको छ।पाचौं दिनको खेलमा वडा नम्बर १३ ले वडा नम्बर ५ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित...
पुरा पढ्नुहोसविगतको समय सम्झँदा आँखा अगाडि आउँछन् झोला बोकेर राजधानी छिरेका ती नेताहरू, जसले ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ राजनीति थालेका थिए। ती नेताहरूले जनताको आँसु पुछ्ने वाचा गरेका थिए। उनीहरू भुइँमान्छेको प्रतिनिधि...
पुरा पढ्नुहोसबुटवल।बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान कार्यक्रम गरेको छ। रगत अभावको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम क्याम्पसमै आयोजना गरेको स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष अनिता भुसालले जानकारी दिइन् । आकस्मिक रक्तदानबाट १...
पुरा पढ्नुहोसपोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ। महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित आठौं मेयर कप फुटबल प्रतियोगिताको चौथो खेलमा वडा नम्बर ६ विजयी भएको छ।वडा नम्बर -७ गणेश बस्ती खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दै...
पुरा पढ्नुहोसदाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको `प्रदेश सरकार...
पुरा पढ्नुहोस








