मुख्य समाचार

आँबुखैरेनी-मुग्लिन खण्ड:राति पनि सवारी साधन सञ्चालन

तनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि...

पुरा पढ्नुहोस
भाइको हत्या गर्ने दाजु पक्राउ

सुनसरी।सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन। देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद...

पुरा पढ्नुहोस
नेकपाले एससिएको कार्यालय घेराउ गर्दै

काठमाडौं।इन्डोप्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसिए)लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ। नेकपाका प्रवक्ता प्रकाण्डद्वारा...

पुरा पढ्नुहोस
नवलपरासीमा विपद रोकथाम प्रयोगात्मक अभ्यास

परासी।पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्यूनिकरणका लागि विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ।बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्र पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारीस्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो। नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र...

पुरा पढ्नुहोस
जिसस रोल्पामा माओवादीको प्यानल विजयी

रोल्पा।जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ।समितिको प्रमुखमा सीता आचार्य निर्वाचित हुनुभएको छ।जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित हुनुभएको छ। समन्वय समितिको सदस्यमा माओवादी...

पुरा पढ्नुहोस
खुकुरी प्रहार गरी भाइको हत्या

सुनसरी।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने

बैतडी।बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

बुटवल।लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५...

पुरा पढ्नुहोस
माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा।रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
एमाले केन्द्रिय कार्यलय बैठक बस्दै

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

पुरा पढ्नुहोस