मुख्य समाचार

कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको...

पुरा पढ्नुहोस
रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको...

पुरा पढ्नुहोस
चितवनका राजनको पोर्चुगलमा निधन

चितवन।वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो । सुवेदीको गत शनिबार ग्वारडास्थित...

पुरा पढ्नुहोस
एसपीपी स्वीकार्य छैन:नेकपा नेता पुन

काठमाण्डाैं।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम पुनले एसपिपि सम्झौता सैन्य रणनीति नेपाल र नेपालि जनताको हितमा नभएकोले स्वीकार्य गर्नु नहुने बताए । काठमाण्डाैंको शान्तिवाटिकामा आयोजित एसपिपी विरुद्धको विरोध कार्यक्रममा नेता पुनले एमसिसी...

पुरा पढ्नुहोस
कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सारद्वारा पक्राउ

परासी।पश्चिम नवलपरासीको भारतीय सिमा नाकाबाट अवैध रूपमा ल्याइएको कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सार कार्यलयबाट खटिएको टोलिले पक्राउ गरेको छ । जिल्लाको सरावल गापा-६ बुड्न्तवापुर नाकाबाट बिहान-६ बजेको समयमा भारत बाट लोड कोइला सहित त्रीवेणी...

पुरा पढ्नुहोस
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

काठमाडौ।बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन...

पुरा पढ्नुहोस
गुल्मिमा बिद्यार्थी माथी यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी। गुल्मिमा आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।   जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि उक्त बिधालयका शिक्षकलाई...

पुरा पढ्नुहोस
बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

रोल्पा।एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका-६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।गत जेठ ३० गते केसीले बालिकालाई...

पुरा पढ्नुहोस
बाढीपहिराले ७५ घर क्षति

धादिङ।तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना-६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्डमा ३ महीना टिपर चलाउन रोक

बुटवल।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ।सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।सडक...

पुरा पढ्नुहोस