मुख्य समाचार
बुटवल।बुटवल स्थिति अन्नपुर्ण मोडल कलेजले कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत कार्यक्रम सहित विविध कार्यक्रम गरेको छ।कलेजमा एक कार्यक्रमका विच नवआगन्तुक विधार्थीलाइ स्वागत र विविध विधामा उत्कृष्ट विधार्थीलाई सम्मान गरेको हो। मिस्टर/मिस अन्नपूर्ण-२०७९...
पुरा पढ्नुहोसपाल्पा।निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि राजमार्ग पूर्ण...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र व्यक्तिवाद र स्वच्छाचारिता हावी भएको गुनासो गरेका छन्।आज पार्टीका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको बोल्दै प्रचण्डले पार्टीको निर्णय नमान्दा पार्टी शक्ति कमजोर हुने अवस्था आएको बताएका हुन्।उनले...
पुरा पढ्नुहोसपरासी।नेपाल बाल संगठन नवलपरासी(बसुप)ले विपन्न बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा संगठनले आज रामग्राम नगरपालिका वडा नं.३ स्थित हरि सुशिल आधारभूत विद्यालयमा बाल विकासमा अध्यनरत बालबालिकालाई शैक्षिक...
पुरा पढ्नुहोससुनवल।लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम बढेपछी सुनवलमा लार्भा नष्टगर्ने अभियान सुरु भएको छ।नवलपरासीको सुनवलमा लामखुट्टेको”लार्भा खोज र नष्ट गर”अभियान सुरु गरिएको हो।सुनवल नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन...
पुरा पढ्नुहोसपरासी।नेपाल फोटो पत्रकार महासंघ नवलपरासिको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।परासीमा आयोजित अधिवेशनले अनिल यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो।नवगठित समितिको उपाध्यक्षमा हुसेन अन्सारी,सचिवमा उमेश विक,कोषाध्यक्षमा विकास अधिकारी,सहचिवमा...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवल स्थित एक विद्यालयले नेतृत्व क्षमता विकासका लागी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनवल वडा नम्बर ४ मा रहेको युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूलले आज सो कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम यूनाइटेड जुनियर...
पुरा पढ्नुहोससैनामैना।अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ।क्याम्पसमामा देखिएका समस्या,विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा उल्लेख गरिएको अध्यक्ष शिव न्याैपानेले जानकारी...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको रामग्राम ४ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन। परासीदेखि महेशपुर जाने बाटोमा घाँसको झाडीमा अन्दाजी ४०/४२ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेले...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवल नगरपालिकामा रेडप्लसको प्रक्रिया बारेमा बहुसरोकारवालासंग छलफल गरिएको छ।सामुदायिक बन उपभोक्ता महासंघ नवलपपरासीको आयोजनमा रेडप्लसको प्रक्रियाबारेमा र रेडप्लस के हो त्यसको बारेमा छलफल गरेको हो।बनबिनास र बन क्षयीकारणका कारण मानिसको जीबिकोपार्जन र समग्र...
पुरा पढ्नुहोस









