मुख्य समाचार
इटहरी।नेकपा एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन्।बुधबार सुनसरीको लौकीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम...
पुरा पढ्नुहोसपरासी।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी खेलाडिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगरको अध्यक्षता तथा जिल्ला युवा परिषद नवलपरासीका सांयोजक तथा अधिवक्ता...
पुरा पढ्नुहोसचितवन।चितवन क्षेत्र नं २ का गठवन्धन अन्तर्गत नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ।भरतपूर महानगरपालिका-१० पुरानो मेडिकल कलेज अगाडि चुनाब प्रचार प्रसारमा रहनु भएको श्रेष्ठ सवार गाडीमा तोडफोड भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौँ।आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ। काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते...
पुरा पढ्नुहोसकाठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ।उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज...
पुरा पढ्नुहोसपरासी।निर्वाचनका लागि नवलपरासीसँग जोडिएका नेपाल-भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको हुने निर्वाचनका लागि ३ दिन सिमा नाका बन्द गरिने भएको हो।निर्वाचनको तीन...
पुरा पढ्नुहोसबर्दघाट।प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन। नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले...
पुरा पढ्नुहोसपरासि।आसन्न निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देबेन्द्रराज कण्डेल यतिबेला घरादैलो र चुनावी सभामा व्यस्त छन। चुनावी गतिविधि गरिरहेका कण्डेलले सोमबार नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ९ मा घरदैलो...
पुरा पढ्नुहोससुस्ता।नेपाली कांग्रेसका नेता एवंम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न.१ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सुस्ता गाउंपालिका पुगेर जनताको प्रत्यक्ष समस्या बारे जानकारी लिनुभएको छ। चुनावी प्रचार प्रसार अन्तर्गत...
पुरा पढ्नुहोस









