मुख्य समाचार

राष्ट्रिय दैनिकद्वारा होली मिलन कार्यक्रम,नौं पत्रकार सम्मानित

नवलपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वार्ड नं ०४ कोटही मन्दिरमा होली मिलन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।उमङ्ग मीडिया प्रा.लि. सरावल-३ सरावलद्वारा सञ्चालित राष्ट्रिय दैनिक डिजिटल पत्रिकाका कार्यकारी निर्देशक उमेश वि.क.को अध्यक्षता तथा सरावल...

पुरा पढ्नुहोस
६० बर्ष पछि जिसस नवलपरासीको भवन निर्माण हुदै

परासी।जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको आफ्नै प्रशासनिक भवन निर्माण बन्ने भएको छ । आफ्नै भवन नहुदाँ ६० बर्षदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा वस्दै आएको जिससको भवनको शिलान्यास आज एक कार्याक्रमका विच जिसस प्रमुख भगौति...

पुरा पढ्नुहोस
पुतलीबजार स्थित लत्रेपिपलमा शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण

स्याङ्जा।स्याङ्जाको पुतलीबजार लत्रेपिपलमा जनयुद्धका शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण गरिएको छ ।नेकपा माओबादी केन्द्रका महा-सचिब देब प्रसाद गुरुङले शहिद सप्ताह अन्र्तगत पुतलीबजार नगरपालिका-३, लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका महान शहिद पृथ्बी गौतमको शालिक अनावरण...

पुरा पढ्नुहोस
प्रतापपुर गाउपालिकाको प्रशासनिक भवनको शिलान्यास

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको नया बन्ने प्रशासनिक भवनको शिलान्यास गरिएको छ।         एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष उमेश यादवले भवनको शिलान्यास गर्नु भएको हो। भवन  कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागतमा लोटस-देउतिबज्यै/डि.सि.ब्युल्डर्स जेभी...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा नवलपरासीमा सहिद परिवारलाई सम्मान

परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले सहिद परिवारलाई नगद सहित फलफूल वितरण गरेको छ।पश्चिम नवलपरासीको बर्दघाट-१० भुतहामा सहिद परिवार देवलाल खनालको अध्यक्षमा एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिको प्रमुख आथित्यतामा...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस्ः सभामुख घिमिरे

काठमाडौँ ।सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ ।    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन आचारसंहिता विपरित कार्यक्रम गरेको भन्दै देवदह क्याम्पसमा तालाबन्दी

रुपन्देही।क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु ‘निर्वाचन आचारसंहिता विपरित’ टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा...

पुरा पढ्नुहोस
पाल्हीनन्दनमा बिकास,सुशासन र सेवा प्रवाह विषयमा सर्वदलीय अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिकास,शुशासन र सेवा प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।       पाल्हिनन्दन गापा अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता एव प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना माविमा ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ।         सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता...

पुरा पढ्नुहोस