मुख्य समाचार
परासी।पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै यहाँ क्रियाशिल पाँच दलले दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन। जेठ लागि सक्दाँ पनि जग्गा यकिन गर्न नसकेर ट्रमाको योजना...
पुरा पढ्नुहोसकाठमाडौ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन।बिचौलियाले उनको गाडीमा पैसा ओसारेका थिए। उनको गाडी यसअघिनै प्रहरीले बरामद गरिसकेको छ। ...
पुरा पढ्नुहोसकाठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले संस्था शुद्धीकरण अभियानकाे लागि समिति गठन गरेकाे छ।महासघकाे ९ ओैँ बैठकले संस्था शुद्धीकरणकाे लागि अभियान अन्तर्गत सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समिति गठन गरेकाे हाे।सस्था शुद्धीकरण...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोग चेकजाँच शिविरमा ३ जना कुष्ठरोग प्रभावित र २ जना हात्तिपाइले रोग प्रभावित भेटिएका छन। सुनवल नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक बिकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित...
पुरा पढ्नुहोससुनवल।दक्षिण कोरियाको खेङ्गिदो प्रान्तमा अवस्थित फ्यङ्गथेक नगरपालिकाले फ्यङ्गथेक माइग्रेन्ट सेन्टरद्वारा विश्व जनसंख्या दिवसको अवसरमा १४ मे आइतबार आयोजित एक कार्यक्रमका बिच नवलपरासी सुनवल-४ निवासी मनोज चापागाईलाई सम्मान गरेको छ।उनलाई फ्यङ्गथेक नगरपालिकाका बर्तमान मेयर छङ...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी...
पुरा पढ्नुहोसकाठमाडौं।नेपालले टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अमेरिका र वेस्ट इन्डिजले सन २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोगीको संख्या बढी भएको भन्दै खोज पडताल अभियानलाई अझै तीव्र बनाइएको छ।जसका लागि हप्ताको तिन दिन आईतवार,सोमवार र शनिवार महिला स्वास्थ्य स्वयम्सेवीकाद्धारा आ-आफ्नो टोलमा खोजपड्ताल अभियान संचालन गर्ने गरिएको सुनवल...
पुरा पढ्नुहोसप्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले छात्रा विधार्थीहरुलाई साईकल वितरण गरेको छ।गाउँपालिका भित्र रहेका स्नातकतह प्रथम वर्ष अध्ययनरत छात्रा विधार्थीहरुलाई नि:शुल्क साईकल वितरण गरीएको छ। गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातकतह प्रथम वर्ष अध्ययन गर्ने १२० जना...
पुरा पढ्नुहोस









