मुख्य समाचार

विश्वकप छनोट:अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।   हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो।उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन।     अमेरिकालाई...

पुरा पढ्नुहोस
सुदुरपश्चिम सरकारका कानुनमन्त्री सवार गाडी बझाङमा दुर्घटनामा

धनगढी।बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।आज(मंगलबार)दिउँसो पौने २ बजे जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो।     प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका...

पुरा पढ्नुहोस
नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’   घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...

पुरा पढ्नुहोस
विश्वकप छनाेट:नेपालले अमेरिकासँग खेल्दै

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार)अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिका बीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पौने  १ बजे हरारेकाे टाका सिंगा स्पाेर्ट्स  क्लबमा हुनेछ।       आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन्...

पुरा पढ्नुहोस
सुनवल:आवा २०८०/०८१ निति तथा कार्यक्रम प्रस्तुत,१ अर्ब १८ करोड ९२ लाख बराबरको बजेट बिनियोजन

सुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...

पुरा पढ्नुहोस
खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

काठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...

पुरा पढ्नुहोस
सरकारले जवर्जस्ती कर बढायो:चेम्बर अध्यक्ष राजेन्द्र

परासी।सरकारले ल्याएको बजेट मार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरेका बताउदै मल्लले भन्ने-“राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन।स्थानीय...

पुरा पढ्नुहोस
मुटुमा समस्या देखिएपछी राष्ट्रपति पौडेल पुनःअस्पताल भर्ना

काठमाण्डाै।मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनःअस्पताल भर्ना हुनुभएको छ।     उहाँलाई गएराति २ बजेदेखि असहज भएको र बिहान ५ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो।राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार अहिले उहाँको...

पुरा पढ्नुहोस
सडक दुर्घटनामा चापकोटका पुर्व नगरप्रमुख शिव गिरिको निधन

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख शिवकुमार गिरीको स्कर्पियो दुर्घटनामा परी निधन भएको छ।शुक्रबार राति बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गर्दा अनियन्त्रित भई...

पुरा पढ्नुहोस
होटल ओरियनामा साप्ताहिक रूपमा शुक्रबार सांगीतिक साझ हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ।यश क्षेत्रकै एक मात्र ४ तारे होटलमा साप्ताहिक रुपमा सांगीतिक साझ हुन लागेको हो।   ग्राहकको मागलाई मध्य नजर गर्दै शुक्रबार सांगीतिक...

पुरा पढ्नुहोस