मुख्य समाचार
काठमाण्डाै।अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन।मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले...
पुरा पढ्नुहोसदाङ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ।बैठक भाेलि सोमवार दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाेछ। असार १३ गते आह्वान...
पुरा पढ्नुहोसकाठमाण्डाै।ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन।काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई २०६० सालमा...
पुरा पढ्नुहोसरुपन्देही।प्रहरीले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो।जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ। प्रमुख प्रतिपक्षी नेकपा...
पुरा पढ्नुहोसचितवन।नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो।तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि अबरुद्ध भएको...
पुरा पढ्नुहोसकाठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)सँग खेल्दैछ।खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ। विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता...
पुरा पढ्नुहोसपरासी।सामाजिक कथा आधारित आधा सिन्धुर टेलिफिल्म अब हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आउने भएको छ। समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर टेलिफिल्ममा एउटा कहानी हुन्छ।जसमा विधुवा हुन्छिन भने अर्कोतर्फ श्रीमान श्रीमती र...
पुरा पढ्नुहोसकाठमाण्डाै।वेस्ट इन्डिजले एकदिवसीय विश्व कप छनौटबाट बाहिरिएको छ।आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो। जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको...
पुरा पढ्नुहोसपोखरा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार कसैले हलाएर नहल्लिने बताएका छन।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।यो कसैले हलाएर हल्दैन।हामी समझदारीका साथ अगाडि बढ्छौँ।’ भ्रष्टाचारविरूद्ध...
पुरा पढ्नुहोस








